Logo

शुक्रवार, भाद्र १९ गते २०८३

यी १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार

यी १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार

नयाँ लहर

२२, भाद्र २०८०
यी १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यस वर्ष १० कर्मचारीले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने भएका छन् ।

पुरस्कृत हुनेमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सहसचिव बुद्ध बहादुर गुरुङ, उपसचिव कविन्द्र नेपाल र प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का रहेका छन् । 

यसैगरी उपसचिव (कानुन) रामप्रसाद लम्साल, निर्देशक डुण्डीराज न्यौपाने, मालपोत अधिकृत चन्द्रप्रसाद मिश्र, कम्प्युटर अधिकृत सुनिल कुमार केसी, कोष नियन्त्रक लक्ष्मीकृष्ण हमाल र नायब सुब्बा शुभलक्ष्मी लामा छन् । 
उनीहरुलाई शुक्रबार निजामती सेवा दिवसको अवसरमा पुरस्कार प्रदान गरिनेछ । 

प्रकाशित मिति :भाद्र २२, २०८० शुक्रवार - ०७:१६:०० बजे

नयाँ लहर

सम्बन्धित समाचार