Logo

शुक्रवार, भाद्र १९ गते २०८३

कारको ठक्करबाट मोटरसाइकलमा सवार प्रहरी जवानको मृत्यु

कारको ठक्करबाट मोटरसाइकलमा सवार प्रहरी जवानको मृत्यु

नयाँ लहर

२१, आश्विन २०८१
कारको ठक्करबाट मोटरसाइकलमा सवार प्रहरी जवानको मृत्यु

 

काठमाडौं । मोरङको बेलबारीमा कारको ठक्करबाट मोटरसाइकलमा सवार प्रहरी जवानको मृत्यु भएको छ । बेलबारी नगरपालिका–८ स्थित चिसाङमा पूर्वतर्फ जाँदै गरेको प्रदेश–३–०१–०२४ च ०७३४ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकलमा सवार चित्रसागर राईको मृत्यु भएको हो । ३२ वर्षीय राई प्रहरी जवान हुन् । उनि सुनसरीमा कार्यरत थिए ।

राईले चलाएको प्र्रदेश–१–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल लाई कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीले बताए । कार चालक मोरङको सुन्दरहरैंचा–९ घर भएका ३० वर्षीय दुलाल मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति :आश्विन २१, २०८१ सोमवार - १५:३३:४१ बजे

नयाँ लहर

सम्बन्धित समाचार