Logo

शुक्रवार, भाद्र १९ गते २०८३

आजपाले केन्द्रीय समिति बैठक बोलायो

आजपाले केन्द्रीय समिति बैठक बोलायो

नयाँ लहर

१०, भाद्र २०८१
आजपाले केन्द्रीय समिति बैठक बोलायो

आम जनता पार्टी (आजपा) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार र बुधबार केन्द्रीय कमिटीको बैठक बोलाइएको अध्यक्ष प्रभु साहले जानकारी दिए । 

भ्रष्टाचार, बेथिति एवं दलिय अत्याचारविरुद्ध तेस्रो जनआन्दोलनको रणनीति तयार गर्न तथा विगतमा पार्टीले गर्दै आएको संघर्षको गम्भीर समिक्षा सहित आन्दोलन केन्द्रित कार्यविभाजन गर्न बैठक बोलाईएको उनले बताए । 

आजपाले अब हुने तेस्रो जनआन्दोलनबाट आम जनताको शासन व्यवस्थामा सहभागिताको सुनिश्चित हुने दाबी गर्दै आएको छ ।  

प्रकाशित मिति :भाद्र १०, २०८१ सोमवार - ०८:०८:४७ बजे

नयाँ लहर

सम्बन्धित समाचार