Logo

शुक्रवार, भाद्र १९ गते २०८३

आज काठमाडौं उपत्यकाका पालिकामा सार्वजनिक बिदा

आज काठमाडौं उपत्यकाका पालिकामा सार्वजनिक बिदा

नयाँ लहर

१३, श्रावण २०८१
आज काठमाडौं उपत्यकाका पालिकामा सार्वजनिक बिदा

 आइतवार काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिइएको छ । 

बिहीवार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख (मेयर) राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 


नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए । विकासप्रेमी एवं समाजसेवीका रूपमा परिचित उनी २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनको मिर्गौला रोगका कारण मृत्यु भएको हो । 

प्रकाशित मिति :श्रावण १३, २०८१ आइतवार - ०७:२०:३२ बजे

नयाँ लहर

सम्बन्धित समाचार