Logo

शुक्रवार, भाद्र १९ गते २०८३

सैनिक अस्पतालमा रक्षामन्त्रीको शल्यक्रिया

सैनिक अस्पतालमा रक्षामन्त्रीको शल्यक्रिया

नयाँ लहर

१४, भाद्र २०८०
सैनिक अस्पतालमा रक्षामन्त्रीको शल्यक्रिया

काठमाडौँ । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको सैनिक अस्पताल छाउनी (वीरेन्द्र अस्पताल)मा प्रोस्टेटको शल्यक्रिया भएको छ । उनी बुधबार सोही अस्पताल भर्ना भएकामा सफलतापूर्वक प्रोस्टेटको शल्यक्रिया भएको हो । 
शल्यक्रिया पश्चात अस्पतालको वार्डमा रहेका खड्काको अवस्था सुधारोन्मुख रहेको सेनाले जनाएको छ । 

प्रकाशित मिति :भाद्र १४, २०८० बिहिवार - १८:३५:०१ बजे

नयाँ लहर