Logo

शुक्रवार, भाद्र १९ गते २०८३

गोलभेँडा ठूलोको अधिकतम मूल्य १८० रुपैयाँ 

गोलभेँडा ठूलोको अधिकतम मूल्य १८० रुपैयाँ 

नयाँ लहर

२५, श्रावण २०८०
गोलभेँडा ठूलोको अधिकतम मूल्य १८० रुपैयाँ 

काठमाडौँ । गोलभेँडा ठूलोको अधिकतम मूल्य बिहीबार १८० रुपैयाँ प्रतिकिलो कायम भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार गोलभेँडा सानो लोकलको भने प्रतिकिलो ७० तथा टनेलको प्रतिकिलो ९० रुपैयाँ रहेको छ । 
यस्तै आलु रातोको ५०, काउली स्थानीयको ६०, मूला रातोको ६०, भण्टा लाम्चोको ३५, लौकाको ६०, चिचिण्डोको ४५, जुनारको ३२०, अदुवाको २८०, अनारको ३५० रुपैयाँ प्रतिकिलो मूल्य कायम भएको छ । 

प्रकाशित मिति :श्रावण २५, २०८० बिहिवार - ०७:४८:१४ बजे

नयाँ लहर