Logo

शुक्रवार, भाद्र १९ गते २०८३

आज कुन तरकारी तथा फलफूलको मूल्य कति छ? 

आज कुन तरकारी तथा फलफूलको मूल्य कति छ? 

नयाँ लहर

९, आश्विन २०८०
आज कुन तरकारी तथा फलफूलको मूल्य कति छ? 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलो भारतीयको अधिकतम मूल्य ४५ रुपैयाँ कायम भएको छ भने सानो गोलभेँडा लोकलको मूल्य ५५ रुपैयाँ कायम गरिएको छ । 
यसैगरी आलु रातोको ५८, काउली स्थानीयको १००, मुला रातोको ८०, मकै बोडीको ९०, लौकाको ४० रुपैयाँ मूल्य निर्धारण भएको छ । 
यसैगरी भिण्डीको ५५, बरेलाको ११०, कुरिलोको ५००, रातोको बन्दाको ४००, अनारको ४०० रुपैयाँ अधिकतम थोक मूल्य कायम भएको छ । 

प्रकाशित मिति :आश्विन ९, २०८० मंगलवार - ०७:४७:०१ बजे

नयाँ लहर