Logo

शुक्रवार, भाद्र १९ गते २०८३

आज कति छ विदेशी मुद्राको विनिमयदर ? (सूचीसहित)

आज कति छ विदेशी मुद्राको विनिमयदर ? (सूचीसहित)

नयाँ लहर

९, आश्विन २०८०
आज कति छ विदेशी मुद्राको विनिमयदर  ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा रहेको छ । 

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ २५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८९ पैसा रहेको छ भने पाउण्डस्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६३ रुपैयाँ २२ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ८२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा रहेको छ । 

प्रकाशित मिति :आश्विन ९, २०८० मंगलवार - ०७:२३:२३ बजे

नयाँ लहर