Logo

शुक्रवार, भाद्र १९ गते २०८३

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

नयाँ लहर

२३, श्रावण २०८०
बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

 काठमाडौँ । प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा घर भइ हाल काठमाडौँ महानगरपालिका वडा नम्बर १ बस्ने  दिनेश कोइराला रहेका छन् । 
राधादेवी ग्रुप इन्टरनेशनल कम्पनीका सञ्चालक उनले विभिन्न व्यक्तिहरुलाई रमौज्दान नभएको चेक दिएर बैंकिङ कसुर गरेको प्रहरीले जनाएको छ । 

फरार उनलाई जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त थानकोटबाट खटिएका प्रहरी टोलीले चन्द्रागिरीबाट पक्राउ कारबाही प्रक्रिया अघि बढाएको छ । 

प्रकाशित मिति :श्रावण २३, २०८० मंगलवार - २२:०६:१७ बजे

नयाँ लहर