Logo

शुक्रवार, भाद्र १९ गते २०८३

‘कङ्गारु’ मा भित्रिइन् स्वस्तिमा खड्का 

‘कङ्गारु’ मा भित्रिइन् स्वस्तिमा खड्का 

नयाँ लहर

४, भाद्र २०८१
‘कङ्गारु’ मा भित्रिइन् स्वस्तिमा खड्का 


फिल्म ‘कङ्गारु’ले मुख्य अभिनेत्रीमा स्वस्तिलाई भित्र्याएको छ ।  निर्माण पक्षले सोमबार स्वस्तिमासँग औपचारिक सम्झौता गरेको हो । 
सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको यो फिल्ममा यसअघि केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल र अर्पण थापा अनुबन्धित भइसकेका छन् । 

यसअघि फिल्म ‘लाखे’ निर्देशन गरेका बस्नेतले यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको बताए । नायिका फाइनल गरेसँगै अब केही महिनामै छायांकनमा जाने तयारी रहेको निर्देशक बस्नेतले जानकारी दिए । 

 

प्रकाशित मिति :भाद्र ४, २०८१ मंगलवार - ०७:३८:४६ बजे

नयाँ लहर